अनुशासन, सीप र मूल्यमा आधारित शिक्षाद्वारा हजारौं विद्यार्थीको भविष्य निर्माण। Shaping thousands of futures through discipline, skills and values-based learning.


यस विद्यालयको स्थापना विक्रम सम्वत २०२९ साल माघ १८ गते साविक परासन गाविस अन्तर्गत विजयपुर र हालको पुनर्वास नगरपालिका वडा नम्बर ५ दोदा नदी पारी धनगढी हुलाकी राजमार्ग नजिक यो विद्यालयको स्थापना भएको थियो ।२०३१ ३२ सालतिर दोँदा नदीमा आएको बाढीले उक्त बस्ती नै सार्नुपर्दा साबिक बाइसी बीचमा गाविस वडा नम्बर ५ स्थित विकास बस्तीमा उक्त विद्यालय आवासीय कम्पनी अन्तर्गत सारेको देखिन्छ। विजय प्राथमिक विद्यालयको नामबाट सञ्चालित यो विद्यालय हाल माध्यमिक विद्यालय तह १२ सम्म पठनपाठन हुँदै आएको छ। हाल यस विद्यालयमा २५ जना शिक्षक स्टाफ र कर्मचारीहरू रहेका छन् भने शैक्षिक सत्र २०८१ सालमा ५८३ जना जति छात्र छात्राहरु रहेका छन्। विद्यालय वरपर पाँच बिघा १३ कठ्ठा जति पुर्जा भएको जमिन रहेको छ। हाम्रो यस विद्यालयको सर्बाङर्णाण विकास र शैक्षिक उपलब्धि हासिल गर्न सम्पूर्ण सरोकार वालाहरुले म विद्यालयको प्राध्यानाध्यापक भवानी दत्त अवस्तीलाई सहयोग गरी हौसला बढाउनु हुन अनुरोध गर्दछु ।
भवानी दत्त अवस्ती
श्री विजय माध्यमिक विद्यालय
पुनर्वास नगरपालिका वार्ड नं १० कञ्चनपुर।
This school was established on Magh 18, 2029 BS (February 1, 1973) near the Dhangadhi Hulaki Highway, across the Doda River in Vijayapur, under the former Parasan VDC (currently Ward No. 5 of Punarbas Municipality). Around 2031–2032 BS, a flood in the Doda River forced the entire settlement to relocate, leading to the school being moved under the Resettlement Company (Aawasiya Company) to Vikas Basti, located in Ward No. 5 of the former Baisi Bichawa VDC. Initially operated under the name Vijaya Primary School, it has now expanded to offer education up to the Secondary Level (Grade 12).
Currently, the school has 25 teaching staff and administrative employees, with approximately 583 male and female students enrolled in the academic year 2081 BS. The school owns around 5 Bigha and 13 Kattha of registered land in its surroundings.
I, Headmaster Bhawani Datta Awasthi, request all stakeho…
हाल कुनै सूचना छैन।No notices yet.
हाल कुनै डाउनलोड छैन।No downloads yet.

हजारौं पुस्तक तथा सन्दर्भ सामग्रीसहितको शान्त अध्ययन स्थल।A quiet study space with thousands of books and references.

डिजिटल सीप विकासका लागि आधुनिक प्रयोगशाला।A modern lab to build digital skills.

खेलकुद, कला र संस्कृति - विकासका अवसरहरू।Sports, arts & culture - opportunities to grow.

कञ्चनपुर जिल्लाको पश्चिम पुनर्वास नगरपालिकामा अवस्थित गुणस्तरीय समय सापेक्ष शिक्षा प्रदान गर्दै शैक्षिक क्षेत्रमा अग्रणी यस विद्यालयको स्थापना हुन सफल यस श्री विजय माध्यमिक विद्यालयको हैसियतले यहाँहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु ।हामी हाम्रो विद्यालयका प्रत…I warmly welcome you on behalf of Shree Vijaya Secondary School—a leading educational institution located in the western Punarbas Municipality of Kanchanpur District, dedicated to providing quality and relevant modern education. We wish to see the full potenti…
पूरा सन्देश पढ्नुहोस् →Read full message →
आदरणीय अभिभावक, संरक्षक, विद्यार्थी तथा शुभचिन्तकज्यूहरू, श्री विजय माध्यमिक विद्यालयमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिकामा अवस्थित यस विद्यालयको समुदायलाई गुणस्तरीय, व्यावहारिक र समयसापेक्ष शि…Dear Parents, Guardians, Students, and Well-Wishers, It gives me immense pleasure to welcome you all to Shree Vijaya Secondary School. Located in the heart of Punarbas Municipality, Kanchanpur, our school has a long and proud history of serving the community b…
पूरा सन्देश पढ्नुहोस् →Read full message →
कुनै पनि एल्बममा क्लिक गर्नुहोस् Click any album पूरा ग्यालरीFull gallery
बाल विकासदेखि कक्षा १२ सम्म। सीमित सिट - आजै आवेदन दिनुहोस् र आफ्नो बच्चाको उज्ज्वल भविष्यको यात्रा सुरु गर्नुहोस्।From early-childhood development through Grade 12. Limited seats - apply today and begin your child's journey to a bright future.